चैत २३ गतेसम्मका लागि सर्‍यो प्रतिनिधि सभा बैठक « Khabarhub

चैत २३ गतेसम्मका लागि सर्‍यो प्रतिनिधि सभा बैठक


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आगामी चैत २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि चैत १३ गते (बिहीबार) बस्ने गरी चैत ६ गते सूचना टाँस गरी प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो ।

तर, सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै देशव्यापी रुपमा लकडाउनको आदेश जारी गरेपछि संसद बैठक पनि सरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते आइतबार दिउँसो १ जबे बस्ने गरी निर्धारण गरेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : २७ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले