लकडाउन भएसँगै बैंकबाट पैसा निकाल्ने बढे | Khabarhub Khabarhub

लकडाउन भएसँगै बैंकबाट पैसा निकाल्ने बढे


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मंगलबारदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेपछि बैंकबाट पैसा निकाल्ने क्रम बढेको छ ।

लकडाउन लम्बिन सक्ने र आवश्यक उपभोग्य सामग्री जुटाउन पर्ने भएपछि बचतकर्ताहरुले बैंकमा राखेको रकम धमाधम निकालेका हुन् ।

दुई दिनयता मात्रै एटीएमबाट धेरै पैसा झिकिएको बैंकहरुले बताएका छन् । दुईचार दिनयता ढुकुटीबाट ठूलो पैसा बाहिरिएको राष्ट्र बैंकको समेत तथ्यांक छ ।

आइतबार र सोमबार मात्र बैंक तथा वित्तीय संस्थाले तीन अर्ब रुपैयाँभन्दा बढी पैसा लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । तर राष्ट्र बैंकबाट लगिएको पैसा बराबर नै बचतकर्ताले भने नझिकेको राष्ट्र बैंकले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ३५ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण