यस्तो देखियो बिहीबारको ‘लकडाउन’मा राजधानी काठमाडौं « Khabarhub

यस्तो देखियो बिहीबारको ‘लकडाउन’मा राजधानी काठमाडौं


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको यो भाइरसले ३ नेपाली पनि संक्रमित छ । अन्य धेरै संक्रमणको आश‌ंकामा सेल्फ क्वारेन्टाइन तथा आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना मध्य १ जना संक्रमणबाट मुक्त भएको र २ जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि सरकारले चैत्र ११ गते बिहान ६ बजेदेखि नेपाल ‘लकडाउन’को घोषणा गरेको छ । नेपाल ‘लकडाउन’को दोस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान नै देखियो ।

घरबाहिर निस्केपछि नेपाल प्रहरीले सुझाइबुझाई गरी घर फिर्ता गरिरहेको देखिन्थ्यो भने कतिपय ठाउँहरुमा अटेर गर्नेलाई कारवाही गरेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौंका मुख्यस्थानहरु रत्नपार्क, दरवारमार्ग, नयाँबानेश्वर, थापाथली, पशुपतिक्षेत्र सबै ठाँउमा चहलपहल प्राय: शुन्य जस्तै देखिएको छ ।

तस्वीरमा हेर्नुहोस् नेपाल ‘लकडाउन’को दोस्रोदिन काठमाडौं उपत्यका कस्तो रह्यो ?

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ४० बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको