अनुष्काको सुन्दरता (फोटो फिचर) « Khabarhub

अनुष्काको सुन्दरता (फोटो फिचर)


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा केही समययता फिल्ममा देखिएकी छैनिन् । उनले आफ्नो समय पति विराट कोहलीलाई दिइरहेकी छिन् । अनुष्काको सुन्दरताको भने सधै चर्चा हुने गर्छ ।

शाहरुख खानको फिल्म ‘जिरो’ मा देखिएकी अनुष्का यसपछि कुनै फिल्ममा देखिएकी छैनिन् । एकपटक त बीचमा चर्चा पनि आएको थियो कि, विराटले नै उनलाई फिल्म खेल्न रोके ।

पछि एक अन्तर्वार्ताका क्रममा अनुष्काले आफूलाई विराटले नरोक्ने बरु आफैले केही समय ब्रेक चाहेको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा अनुष्काको चर्चा हुने गर्छ । कहिलेकाहीँ भने फ्यानले ट्रोल पनि बनाउँछन् । अनुष्काको सुन्दरताको भने धेरैले खुलेर तारिफ गर्छन् ।

हेरौं अनुष्काका केही तस्वीर:

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ४४ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका