चीनमा फेरि कोरोना भाइरसको त्रास : सीमा नाका र हवाइ उडान बन्द गरिँदै  « Khabarhub

चीनमा फेरि कोरोना भाइरसको त्रास : सीमा नाका र हवाइ उडान बन्द गरिँदै 


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मूख भइरहे पनि पूर्णरुपले खतरामुक्तको अवस्था भने बनेको छैन । चीनमा कोरोना भाइरसको संक्रमण अन्यत्रबाट भित्रिन थालेपछि फेरि त्रास उब्जिएको छ ।

पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएका पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएका थिए । कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरु चीन पुगेको जनाइएको छ ।

अन्यत्रबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीनले शनिबारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकको प्रवेशमा समेत अस्थायी रोक लगाएको छ ।

चीनले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : ५४ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो