‘लकडाउन’को पाँचौ दिन : कोरोनाको कहरकाबीच खुलेको काठमाडौं « Khabarhub

‘लकडाउन’को पाँचौ दिन : कोरोनाको कहरकाबीच खुलेको काठमाडौं


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को आज पाँचौ दिन ।

देशभर प्रभाव परेको छ । राजधानी काठमाडौंमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् । चोक चोकमा रहेका सुरक्षाकर्मीले कामको प्रकृति अनुसार यात्रा गर्नेलाई छुट दिने तथा सम्झाएर फर्काउने गरेका दृष्य देखिए ।

काठमाडौंको नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, कोटेश्वर, ग्वार्को, सातदोबाटोलगायतमा क्षेत्रमा पुग्दा फाट्टफुट्ट सवारी सञ्चालन भएको देखियो ।

उद्यपी सरकारको निर्णयलाई काठमाडौं उपत्यकाबासीले समर्थन गर्दै घरमै बसेको देखियो ।

सवारी साधन नचल्दा राजधानी काठमाडौं निलो आकाशको पृष्ठभूमिमा खुलेको देखिएको छ ।

तस्वीरमा हेर्नुहोस कोरोनाको कहरकाबीच खुलेको काठमाडौं ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ३१ बजे

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा