‘लकडाउन’को सातौ दिन : यस्तो देखियो काठमाडौं « Khabarhub

‘लकडाउन’को सातौ दिन : यस्तो देखियो काठमाडौं


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको आज सातौ दिन ।

सरकारले यसअघि चैत ११ गते एक हप्ते लकडाउनको घोषणा गरेको थियो । तर कोरोनाको संक्रमण उच्च बन्दै गएको र संक्रमितको संख्या पनि बढेपछि सरकारले लकडाउनलाई थप ८ दिन बढाएको छ ।

सोमबारदेखि पुनः आठ दिन बढेको लकडाउनका बेला हामीले काठमाडौंको चावहिल, बौद्ध र जोरपाटीका केही स्थानको अवस्था बारे स्थलगत रिपोटिङ गरेका छौं ।

लकडाउनको सातौं दिनसम्म आईपुग्दा नागरिकहरु पहिलेको तुलनामा सडक बाहिर निस्कन थालेको देखियो । केहि सवारी साधान पनि सडकमा देखिए ।

सरकारले लकडाउन बढाएपनि नागरिकहरु भने विभिन्न कामहरु देखाउदै सडकमा हिड्डुल गर्न थालेका छन् ।

बाटो बाटोमा प्रहरीले चेकिङलाई कडा परेपनि कतिपय अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई भने छोड्ने गरेको छ । बजारमा अत्यावश्यक खाद्यन्नका पसलहरु, ग्यासका पसलहरु, औषधी पसलहरु भने खुलेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ३८ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको