आइपीएल आजबाट, सन्दीपको टीमले भोलि खेल्ने « Khabarhub

आइपीएल आजबाट, सन्दीपको टीमले भोलि खेल्ने


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रिमियर लिग (आइपीएल) को १२ संस्करण आजबाट शुरु हुँदै छ ।

यो सिजनको पहिलो खेल भरे राति गत वर्षको विजेता चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्याङ्लोरबीच हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्ने चेन्नाइ सुपर किंग्स सन् २०१०, २०११ तथा गत वर्ष २०१८ को विजेता हो ।

यति मात्र होइन चेन्नाइ चार पटक उपविजेता पनि बनिसकेको छ । २००८, २००१२, २०१३ र २०१५ मा उपविजेता बनेको थियो । यो एकमात्र यस्तो टिम हो जसले सात पटक फाइन खेल खेलेको छ ।

२३ मार्च (आज) शुरु भएर आइपीएल १२ मे सम्म खेलिने छ ।

नेपाली खेलाडी सन्दीप लामिछाने पनि आइपीएलमा डेल्ली क्यापिटलबाट खेल खेल्दैछन् । उनको टोली डेल्लीले भोली(आइतबार) राति मुम्बइ इन्डियन्ससँग यो सिजनको पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : २४ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)