रात्रिकालीन काठमाडौं : रंगीन दुनियाँ कि विकृतिको अखडा ? « Khabarhub

रात्रिकालीन काठमाडौं : रंगीन दुनियाँ कि विकृतिको अखडा ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजको राजधानी दैनिकले काठमाडौंको रात्रिकालीन अवस्थाका विषयमा मुख्य समाचार छापेको छ । संघीय नेपालको राजधानी काठमाडौंबासीले दिउँसो समयमा धुलो, धुवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् ।

फोहोर, धुलोर धुवाँ र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भारिएको छ ।

राजधानीले शुक्रबार राति काठमाडोंलाई नियाल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य–
जाने हो ?
स्कूटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो । जो कोहीलाइ पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो ।

राजधानीले राजधानीमा हुने रात्रिकालीन विकृतिलाई यसरी लेखेको छ-  सार्वजनिक ठाउँमा नै मोलमोलाइ, नशामा झुम्दै युवतीहरु, अपराध नियन्त्रणमा चुनौती, विकृतिजन्य कार्यमा बालबालिकाको प्रयोग बढ्दो, धन्दा निस्फिक्री चल्दै लगायतका विकृतिहरु उल्लेख गरिएका छन् ।

यस्तै पत्रिकाले ठूलो मुद्दा छाडेर सानो मुद्दामा अल्झँदै अख्तियार शीर्षकमा अर्को समाचार छापेको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भद्रगोललाई पनि पहिलो पृष्ठमा छापेको छ । त्यस्तै पत्रिकाले विप्लव गलाउँदै सरकार, सीके शैलामा पक्राउ गर्ने तयारी शीर्षकमा ओर्को समाचार छापेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकाले उसलाई  गलाएरै ल्याउने रणनीति बनाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ११ बजे

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ

काठमाडौं– नेपालको ऊर्जा क्षेत्रको नियामक निकायका रूपमा स्थापित विद्युत् नियमन

बलिङ, ब्याटिङ र फिल्डिङ कोल्याप्स हुँदा पेचिलो बन्दै नेपालको शीर्ष चार यात्रा

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं– अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न