इरानमा ३ हजार १६० जनाको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

इरानमा ३ हजार १६० जनाको कोरोना संक्रमणबाट मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमितमध्ये १६ हजार ७११ जना उपचारपछि निको भएका छन् ।

संक्रमित ३ हजार १६० जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा इरानमा नयाँ संक्रमण र नयाँ मृत्यु देखिएको छैन् ।

अहिले पनि इरानका विभिन्न अस्पतालमा ३० हजार ५९७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ३ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

विशेष सावधानी अपनाएका कारण इरानमा केहिहदसम्म कोरोनाको संक्रमण नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ३४ बजे

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६