१५ वर्षपहिले यस्ती थिइन् सारा अली खान « Khabarhub

१५ वर्षपहिले यस्ती थिइन् सारा अली खान


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा चर्चा कमाएकी अभिनेत्री सारा अली खान यतिबेला पुरानो तस्वीरका कारण चर्चामा छिन् ।

हालै सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भइरहेको छ । जुन तस्वीर १५ वर्ष पुरानो हो । उक्त तस्वीरमा सारा साँच्चिकै सुन्दरी देखिएकी छिन् ।

उक्त तस्वीरमा फ्यानले अनेक प्रतिक्रिया दिएका छन् । यो तस्वीर साराले शेयर गरेकी भने होइनन् । साराको १५ वर्ष पुरानो तस्वीर एक फोटोग्राफरले शेयर गरेका हुन् ।

तस्वीरमा सारा एक इभेन्टमा देखिएकी छिन् । तस्वीरमा अरु व्यक्तिलाई पनि देख्न सकिन्छ ।

साराले अभिनयको शोख बच्चाबेला देखि नै भएको बताउँदै आएकी छिन् । पछिल्लो समय साराको एक डान्स भिडियो पनि भाइरल भएको थियो । साराले सामाजिक सञ्जालका कारण पनि चर्चा कमाउने गर्छिन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : २३ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन