इरानमा ३ हजार २९४ जनाको कोरोना संक्रमणबाट मृत्यु | Khabarhub Khabarhub

इरानमा ३ हजार २९४ जनाको कोरोना संक्रमणबाट मृत्यु


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा कोरोना संक्रमितको संख्या ५३ हजार १८३ पुगेको छ । संक्रमितमध्ये १७ हजार ९३५ जना उपचारपछि निको भएका छन् ।

संक्रमित ३ हजार २९४ जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा इरानमा १३४ जनाको मृत्यु भएको छ भने २ हजार ७१५ मा नयाँ संक्रमण देखिएको छ ।

हिजो इरानमा नयाँ मृत्यु र नयाँ संक्रमण देखिएको थिएन ।

अहिले पनि इरानका विभिन्न अस्पतालमा ३० हजार ५९७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ३ हजार ९५६ जनाको अवस्था गम्भीर छ ।

विशेष सावधानी अपनाएका कारण इरानमा केहिहदसम्म कोरोनाको संक्रमण नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : ४३ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार