लकडाउनका बेला सनी लियोनीले शेयर गरिन् बोल्ड तस्वीर « Khabarhub

लकडाउनका बेला सनी लियोनीले शेयर गरिन् बोल्ड तस्वीर


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरस नफैलियोस् भनेर भारतमा पनि लकडाउन गरिएको छ । जसका कारण भारतमा पनि सबै घरभित्रै बसेका छन् । बलिउड सेलिब्रेटीहरु पनि घरमै बसेका छन् ।

बलिउड सेलिब्रेटीको सामाजिक सञ्जालमा सक्रियता झनै बढेको छ । यसैबेला सनी लियोनीले केही बोल्ड तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यी तस्वीरहरु भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छन् ।

बिकिनी अवतारमा सनीले तस्वीर शेयर गरेकी छिन् । फ्यानलाई सनीको यो बोल्ड अवतार खुबै मन परेको छ ।

त्यसो त यसअघि पनि सनीले यस्तै बोल्ड तस्वीर शेयर गर्ने गर्थिन् । सनी यतिबेला परिवारका साथ सेल्फ आइसोलेशनमा छिन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ५९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ