कोरोना कहर: अमिताभ बच्चनले १ लाख मजदुरलाई सहयोग गर्ने « Khabarhub

कोरोना कहर: अमिताभ बच्चनले १ लाख मजदुरलाई सहयोग गर्ने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् ।

सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दैै जानकारी दिएको छ । अमिताभले देशभरका एक लाख घरमा महिनाभरको रासन पुर्‍याउनेछन् ।

अमिताभले सोनी टिभीमा ‘कौन बनेगा करोडपछि’ रियालिटी शो को होस्ट गर्दै आएका छन् ।

यता सामाजिक सञ्जालमा भने अमिताभ बच्चन ट्रोल हुँदै आएका थिए । किनकि, अन्य कलाकारले सहयोगको हात फैलाउँदा पनि अमिताभले केही बोलेका थिएनन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १० : ३८ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार