कनिका कपूरको छैटौं कोरोना रिपोर्ट नेगेटिभ « Khabarhub

कनिका कपूरको छैटौं कोरोना रिपोर्ट नेगेटिभ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका करिना कपूरमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले ६ पटकसम्म कोरोनाको जाँच गरेकी थिइन् ।

पहिले गरिएका चार टेस्टमा कनिकाको रिपोर्ट पोजेटिभ आए पनि पछिल्ला दुुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

पाँचौ रिपोर्ट नेगेटिभ आएपछि डाक्टरहरुले कनिकाको पुनः जाँच गर्नुपर्ने जनाएका थिए ।

अस्पतालबाट छुटे पनि कनिका घरमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीमाथि कोरोना भाइरस फैलाएको भन्दै ३ उजुरी छन् । अब लकडाउन खुलेपछि उनले ती उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : ४१ बजे

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको