पानी नपिईकन महिनौंसम्म बाच्न सक्ने प्राणी « Khabarhub

पानी नपिईकन महिनौंसम्म बाच्न सक्ने प्राणी


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुसा एक स्तनधारी जीव हो । सामान्यतया मुसाको पनि थुप्रै प्रजाती हुन्छन् ।

मुसा विशेष गरी माटो मुनी दुलो बनाएर बस्छ । हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशको वाहनका रुपमा लिइन्छ ।

आज हामी मुसाको अनौठो गुणको चर्चा गर्दै छौं । अहिले लामो समयसम्म पानी नपिइकन बाँच्ने जीव भनेर मरुभूमीमा पाइएने ऊँटलाई लिइन्छ ।

तर मुसामा यस्तो विशेषता हुन्छ जुन उँट भन्दा पनि लामो समय सम्म पानी नखाइकन बाँच्न सक्छ ।

सामन्यतया ऊँट एक हप्तासम्म पानी नखाइकन बाँच्न सक्छ तर, अध्ययन अनुसार, मुसा महिना दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  २ : ०२ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान