कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने १ जना पक्राउ | Khabarhub Khabarhub

कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने १ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कोरोना संक्रमित भेटिएको भन्दै सामाजिक सञ्जाल (फेसबूक)मार्फत अफवाह फैलाएको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय दीपक न्यौपाने छन् ।

उनले आफ्नो फेसबूकमार्फत ‘दाङमा पनि १ जना कोरोना भाइरसको संक्रमित भेटिएको’ भन्दै अफवाह फैलाएको प्रहरीको भनाइ छ ।

न्यौपानेले फेसबूकमा तथ्यहीन तथा भ्रामक कुरा पोस्ट गरी भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ११ बजे

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार