कैलालीमा एक युवतीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ « Khabarhub

कैलालीमा एक युवतीमाथि सामुहिक बलात्कार, ४ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली । एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले मंगलबार चार जनालाई पक्राउ गरेको छ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चनौरामा रहेका आफन्तलाई भेटेर घर फर्किदै गरेकी एक युवतीलाई उनीहरुले सामुहिक बलात्कार गरेको आरोप छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको प्रहरीले जनाएको छ ।

युवतीमाथि बलात्कार भएको जानकारी पाएपछि तत्काल घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर बिष्ट नेतृत्वको टोलीले बलात्कारमा संलग्न चारै जनालाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : १६ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको