सुनसरीका ३४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

सुनसरीका ३४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरिनगर– सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेको छ ।

भारत लगायतका अन्य मुलुकबाट आएकाको परीक्षणका क्रममा ३४ जनाको रिपोर्ट नेगेटिभ आएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरले जानकारी दिए ।

हरिनगर १ मा रहेको विजी अस्पतालको क्वारेनटाइनमा रहेका १५ जना र जामा मस्जिदमा रहेका १९ जना गरेर ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

क्वारेटाइनमा रहेकाको स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : २५ बजे

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ ।