तनहुँमा खोलाले बगाएर घाँस काट्न गएकी महिलाको मृत्यु « Khabarhub

तनहुँमा खोलाले बगाएर घाँस काट्न गएकी महिलाको मृत्यु


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ५ बाँदरकुनामा खोलाले बगाएर १ जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका–४ बाँदरकुना घर भएकी ३५ वर्षीया पञ्चमाया गुरुङ छन् ।

मंगलबार बिहान घर नजिकै घाँस काट्न गएकी गुरुङको सेती खोलाले बगाएर मृत्यु भएको हो ।

घाँस काट्न जाँदा खोलो पार गर्ने क्रममा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएको छ ।

यस्तै, खोलाले बगाएका ६५ वर्षीय खडकमान गुरुङलाई भने प्रहरीले उद्दार गरेर उपचारका लागि अस्पताल पु¥याएको छ ।

खडकमानलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ३२ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको