आफ्नै युट्युब च्यानल खोल्दै सलमान खान « Khabarhub

आफ्नै युट्युब च्यानल खोल्दै सलमान खान


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानले युट्युबमा आफ्नो च्यानल चलाउने भएका छन् । भारतीय मिडियाका अनुसार उनले ‘बिइङ सलमान खान’ नामक च्यानल चलाउने तयारी गरेका छन् ।

सलमान आफ्ना फ्यानसँग थप नजिक हुनलाई युट्युब प्लेटफर्म प्रयोग गर्न लागेका हुन् । यो च्यानलमा सलमानले आफ्नो व्यक्तिगत जीवनका स–साना कुरा पनि शेयर गर्नेछन् ।

सलमानको लोकप्रियताका कारण सानो भिडियो क्लिप पनि लोकप्रिय हुने गरेको छ । छिट्टै नै सलमानले युट्युब च्यानल प्रयोगमा ल्याउने जनाइएको छ ।

पछिल्लो समय सलमान खान लकडाउनका कारण फुर्सदमा छन् । बेलाबेलामा सामाजिक सञ्जालमार्फत उनले आफ्ना निजी जीवनका बारेमा भिडियोमार्फत जानकारी दिएका हुन्छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : ५५ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना