कुवेतमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या १४ पुग्यो « Khabarhub

कुवेतमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या १४ पुग्यो


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १४ पुगेको छ ।

कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार थप १ नेपालीसहित ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या १ हजार ४०५ पुगेको छ ।

हालसम्म कुवेतमा ३ जनाको ज्यान गएको छ, भने २ सय ६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३१ जनाको अवस्था गम्भीर रहेको जनाइएकाे छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ०७ बजे

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको