चीनमा कोरोनाका कारण मर्नेको आकडामा ५० प्रतिशत वृद्धि | Khabarhub Khabarhub

चीनमा कोरोनाका कारण मर्नेको आकडामा ५० प्रतिशत वृद्धि


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा करीब ५० प्रतिशत वृद्धि भएको छ ।

चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार ८६९ जनाको मृत्यु भएको छ । चीनको संशोधित आकडामा १२ सय ९० जनाको संख्या बढाइएको छ ।

चीनले वुहान शहरमा मृत्युको प्रतिशत ७.७ रहेको घोषणा गरेछ जुन पहिला घोषणा गरिएको ५.८ भन्दा धेरै हो ।

कोरोना भाइरसका कारण चीनको वुहानमा समाचारमा उल्लेख गरिए भन्दा धेरै मानिसको ज्यान गएको समाचारहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै चीनले मृतकको संख्या लुकाएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ५३ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका