कोरोनाभाइरसले भारतको कुन राज्यमा कतिको मृत्यु ? « Khabarhub

कोरोनाभाइरसले भारतको कुन राज्यमा कतिको मृत्यु ?


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ ।

विहीवार रातिसम्म यो आकडा १३ हजारमा पुगेको थियो । जसमध्ये १७४९ बिरामी ठिक भएका छन् । त्यस्तै ४३७ जनाले आफ्नो ज्यान गुमाएका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाका कारण २१ लाख ८२ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये १ लाख ४५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

भारतमा महाराष्ट्रमा सबैभन्दा धेरै १९४ जनाले ज्यान गुमाएका छन् जहाँ ३ हजार २ सय भन्दा धेरै संक्रमित रहेको नवभारत टाइम्सले जनाएको छ ।

दिल्लीमा ८३ जनाले ज्यान गुमाएका छन् त्यहाँ १ हजार ६ सय ४० जनामा संक्रमण देखिएको छ भने गुजरातमा ३६ जनाले ज्यान गुमाएका छन् ।

भारतको कुन राज्यमा कति जनाको मृत्यु ?

 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : १७ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि