साँचो मित्र भए जीवन सहज हुन्छ- ओस्कर « Khabarhub

साँचो मित्र भए जीवन सहज हुन्छ- ओस्कर


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इंग्लयान्डका विश्वविख्यात साहित्यकार ओस्कर वाइल्ड जीवनलाई अमूल्य उपहारका रुपमा परिभाषित गर्छन् । उनले जीवनलाई व्याख्या गर्दै विभिन्न कविता तथा उनका रचनाहरुमा जीवन सुन्दर फूलका रुपमा चित्रण गरेका छन् । उनका केही भनाई जसको अनुकरणले तपाईंले पनि सुन्दर जीवन जिउन सक्नुहुन्छ । हेर्नुहोस ओस्करका केही प्रेरक भनाईः

-सत्य दुर्लभ रुपमा अन्त्यमा भएपनि सत्य नै हुन्छ तर, साधारण कहिल्यै हुँदैन ।
-तपाईंको हृदयमा प्रेम जगाइराख्नुस् । नत्र प्रेम बिनाको तपाईंको जीवन सूर्यको न्यानो नपाउँदा लोलाएको पुष्प वृक्ष जस्तै हुन्छ ।
-कुनै एउटा सामान्य व्यक्ति र सन्तमा यति धेरै फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने त्यो व्यक्ति सँग उसको भविष्य रहेको हुन्छ ।
-कुनैपनि व्यक्तिले आफ्नो बारे सोचेको हुँदैन भने उसले केही पनि सोचिरहेको हुँदैन ।
-जब एउटा पुरुषले कुनै महिलालाई प्रेम गर्छ तब सबै थोक सुम्पन सक्दैन तर, जब कुनै महिलाले कसैलाई प्रेम गर्छिन् त उनले आफ्नो सर्वस्व नै सुम्पन्छिन् । त्यो कुरा मैले देखेको छु ।
-यदि तपाईंसँग साँचो मित्र साथमा छ भने उसले सँधै तपाईंलाई अघि बढ्न मद्दत गरिरहेको हुन्छ ।
-तपाईंले कुनै पुस्तक पटक पटक पढेर पनि आनन्द लिन सक्नुहुन्न भने पुरै पुस्तक पढ्नुको कुनै तुक नै रहँदैन
-मलाई थाहा छ, महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि मात्र होइन ।
-भनिरहनै पर्दैन, हामी सबजना नालिमै बाँचि रहेका छौ तर, हामी मध्य कोही कोहीको नजर चम्किला ताराहरूमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : ३१ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला