खाडी मुलुकका नेपाली राजदूतबीच भिडियो कन्फरेन्स « Khabarhub

खाडी मुलुकका नेपाली राजदूतबीच भिडियो कन्फरेन्स


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसले पारेको प्रभाववारे खाडी मुलकका नेपाली राजदूतहरुबीच भिडियो कुराकानी भएको छ ।

कोरोना महामारी जारी रहँदा खाडी क्षेत्रका मुलुकहरुमा नेपाली नागरीकहरुले भोगेका समस्याका बारेमा राजदूतहरुबीच छलफल भएको थियो ।

नेपालीले भोगेका समस्या, उद्धार, राहत र भावी कार्ययोजनाबारे राजदूतहरुबीच छलफल भएको थियो ।

उक्त कन्फरेन्सको संयोजन ओमानका लागी नेपाली राजदूत शर्मिला पराजुलीले गरेकी थिईन ।

भिडियो कन्र्फेन्समा यूएईका लागी नेपाली राजदूत कृष्ण ढकाल, कतारका लागी राजदूत नारद भारद्धाज, कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र साउदीका नेपाली राजदूत डाक्टर महेन्द्र बहादुर सिंह राजपुत सहभागी भएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ०५ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र