भोजपुरबाट विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ « Khabarhub

भोजपुरबाट विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा ३ जना कार्यर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–४ नागीका सञ्जय राई, पौवादुङमा –३ च्याङ्गेका विकास राई र साल्पासिलोछो – १ कुलुङ्गका महेन्द्र तामाङ्ग छन् ।

प्रक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ्ग जिल्ला कमिटि सदस्य हुन् भने विकास विद्यार्थीका जिल्ला अध्यक्ष भएको जनाएको छ । प्रक्राउ परेकाहरु सञ्जय राई र विकास राईलाई जिल्ला प्रशासनमार्फत म्याद थप गरि अनुसन्धान शुरु गरिएको डिएसपी केशवकुमार थेवेले बताए ।

महेन्द्र तामाङ्गलाई भने जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ३६ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन