र्‍यापिड टेस्ट भारतमा स्थगित, विवादबीच नेपालमा चल्दै « Khabarhub

र्‍यापिड टेस्ट भारतमा स्थगित, विवादबीच नेपालमा चल्दै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण जाँच गर्न प्रयोग गरिको द्रूत परीक्षण भनिने र्‍यापिड टेस्ट (आरडीटी) भारतमा स्थगित भएको छ ।

गलत रिपोर्ट धेरै आएको गुनासो बढेपछि र्‍यापिड टेष्ट किट्सबाट गरिने परीक्षण दुई दिनका लागि स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले राज्यहरुलाई त्यस्तो बिधिबाट परीक्षण रोक्न मंगलबार निर्देशन दिएको थियो ।

यता नेपालमा भने र्‍यापिड टेष्ट धमाधम भइरहेको छ । कतिपयले यो परीक्षणको औचित्य नभएको भन्दै विरोध गर्दै आएका छन् । तर सरकारले यो आरोपको बचाउ गर्दै आएको छ । मंगबारसम्ममात्रै नेपालमा झण्डै २८ हजार जनाको र्‍यापिड टेस्ट सकिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ६ : ३९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको