जर्मनीमा मास्क अनिवार्य « Khabarhub

जर्मनीमा मास्क अनिवार्य


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीका सबै राज्यले मास्क लगाउन अनिवार्य गरिएको छ । कोरोना भाइरसको महामारी फैलिन नदिन सार्वजनिक स्थानमा निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु गरिएको हो ।

सिनेटले शुक्रबार जर्मन सिनेले यो नियमबारे औपचारिक निर्णय गर्ने तयारी छ। सार्वजनिक बस वा रेल चढ्दा तथा किनेमेलमा जाँदा जर्मनीका सबै क्षेत्रमा मास्क लगाउनु अनिवार्य भएको हो ।

गएको हप्ता चान्सलर आंगेला मर्केलले मास्कको प्रयोगमा जोड दिएकी थिइन् । जर्मनीले लकडाउन खुकुलो पार्नका लागि मास्क अनिवार्य गरेको हो ।

विभिन्न देशमा मास्कको प्रयोगलाई लिएर भिन्न नियम लागु भएका छन् । अस्ट्रेलियामा किनमेलमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । तर स्वीट्जरल्याण्डले भने लकडाउन खुकुलो पारे पनि मास्क लगाउनु अनिवार्य गरेको छैन ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै