कोरोना भाइरस संक्रमणको आफ्नो टिप्पणीमा लुकाकुले माफी मागे « Khabarhub

कोरोना भाइरस संक्रमणको आफ्नो टिप्पणीमा लुकाकुले माफी मागे


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीमा इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् ।

उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए ।

लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको क्रममा मंगलबार यस्तो बताएका हुन् । इन्टर मिलानले जनवरीका सबै खेलहरु बिना कुनै अवरोध सम्पन्न गरेको थियो ।

लुकाकुको यस्तो टिप्पणीपछि इन्टर मिलानले उनलाई गम्भीर रुपमा सचेत गराएको बुझिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । त्यसपछि उनले आफ्नो टिप्पणीप्रति माफी मागेका हुन्। उनले माफी मागेसँगै यो विषय अन्त्य भएको ठानिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : १७ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।