पूर्व आईजिपी खनालमाथि छानविन र कार्वाही हुनुपर्छ : डा भट्टराई « Khabarhub

पूर्व आईजिपी खनालमाथि छानविन र कार्वाही हुनुपर्छ : डा भट्टराई


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् ।

पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले कारवाही गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्,नवगठित जनता समाजवादी पार्टीका नेता समेत भट्टराईले ट्वीटरमा लेखेका छन् ‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ ? अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्यो कुन चोरले शुरूमै आफुले चोरेको स्वीकार गर्छ ? यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से ? यसको निष्पक्ष छानवीन र कार्वाही हुनुपर्छ । ’

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : ०६ बजे

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार