मोबाइल फोन इम्पोर्टस एशोशिएसनद्वारा प्रहरी अस्पताललाई पीपीई र मास्क हस्तान्तरण « Khabarhub

मोबाइल फोन इम्पोर्टस एशोशिएसनद्वारा प्रहरी अस्पताललाई पीपीई र मास्क हस्तान्तरण


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड-१९ को महामारी नियन्त्रणमा सघाउ पुर्‍याउन मोबाइल फोन इम्पोर्टस एशोशिएसनले नेपाल प्रहरी अस्पताललाई ४० थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पिपिइ) र पाँच हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ।

नेपाल प्रहरीको कार्यालय महाराजगञ्ज नै पुगेर बुधवार एशोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा. प्रहरी अतिरिक्त महानिर्देशक डा. आशा सिंहलाई हस्तान्तरण गरेका हुन्।

एशोसिएसनका अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका अस्पतालका डाक्टर र कर्मचारीहरुलाई सघाउ पुग्ने बिश्वास लिएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ०३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको