महामारी नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री मोदीको नेतृत्व प्रशंसनीय : बिल गेट्स « Khabarhub

महामारी नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री मोदीको नेतृत्व प्रशंसनीय : बिल गेट्स


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् ।

माईक्रोसफ्टसका संस्थापकसमेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण र रोकथाम गर्न प्रधानमन्त्री मोदीले चालेका कदमहरुको सराहना गरेका हुन् ।

मोदीले महामारी नियन्त्रण तथा रोकथामलाई अपनाएको रणनीतिहरुलाई गेट्सले उत्तम भनेका छन् । भारतमा गरिएको देशव्यापी लकडाउन, पकेट एरियाको पहिचान गरी गरिएको परीक्षण तथा क्वारेन्टाईनलाई गेट्सले उपयुक्त उपाय बताएका छन् ।

विट्सले भारतले डिजिटल क्षमताको प्रयोग गर्दै कन्ट्याक्ट ट्रेसिङको उपाय अपनाएकोले पनि मोदीका प्रंशसा गरेका हुन् ।

भारतले स्वास्थ्य क्षेत्रमा अनुसन्धान एवम् आविष्कारकामा बजेट बढाएर पनि प्रशंसनीय कार्य गरेको गेट्सले मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : २० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार