नालाको पानीमा डुवेर बाँकेमा ३ जना बालकको मृत्यु « Khabarhub

नालाको पानीमा डुवेर बाँकेमा ३ जना बालकको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिका-२ पितमारीमा नालामा जम्मा भएको पानीमा डुवेर ३ जना बालकको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका-२ पितमारीमा निर्माणाधीन अवस्थमा रहेको क्षेत्रीय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना बालकको बिहीबार साँझ मृत्यु भएको हो ।

मृत्यु हुने बालकहरुमा सोही ठाउँ १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नबिन परियार र ११ वर्षीय अमिल रावल रहेका छन् ।

उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : ५५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५