बीआरआई परियोजनाका लागि सीडीबीले १९० अर्ब अमेरिकी डलर उपलब्ध गराउने « Khabarhub

बीआरआई परियोजनाका लागि सीडीबीले १९० अर्ब अमेरिकी डलर उपलब्ध गराउने


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाइन डेभलपमेन्ट बैंक (सीडीबी)ले बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाका लागि १ सय ९० अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक लगानी गर्ने जनाएको छ ।

बिहीबार बोआओ फोरम फर एसिया (विएफए) को वार्षिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सीडीबीका अध्यक्ष झेंग झीजीले उक्त कुरा बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

चीनको अन्तर्राष्ट्रिय नीतिको मुख्य हिस्सा मानिएको उक्त परियोजनामा नेपालले पनि हस्ताक्षर गरिसकेको छ ।

दक्षिण र मध्य एशिया हुँदै जल र स्थल मार्गमार्फत युरोप जोड्ने गरी अधि सारिएको बीआरआई चीन केन्द्रित सञ्जाल बनाउने परिकल्पनामा आधारित योजना हो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : १६ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी