व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा « Khabarhub

व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैकले चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकउत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित सम्बोधन गर्दै व्याजमा सहुलियत दिने घोषणा गरेका हुन् । केन्द्रीय बैकले कोरोना प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई समेत थप सहज बनाउने भएको छ ।

गभर्नर अधिकारीले गरेको सम्बोधनका क्रममा पुर्नकर्जा कोषको कार्यविधि संसोधन गर्ने र अहिले कायम रहेको ६० अर्बको कोषलाई आवश्यकताअनुसार बढाउने समेत बताएका छन् ।

कोरोनाले असर गरेको क्षेत्रमा लिएको ऋणलाई पुर्नतालिकिकरण गर्ने र लकडाउनको अवधीमा भुत्तानी गर्नुपर्ने कर्जाको भूक्तानी अवधि समेत बढाउने व्यवस्था मिलाउने भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ५ : ०२ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा