अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन् | Khabarhub Khabarhub

अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन्


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अमेरिका संसारकै भ्रमणका लागि सबैभन्दा आकर्षक देश हो । तरपनि धेरै देशका नागरिकका लागि अमेरिकी भिसा प्राप्त गर्न कठिन छ ।

निकै छोटो समय अमरिकी दूतावासभित्र कन्सुलर अफिसरसंगको साक्षात्कारसँगै पर्यटन भिसाको टुंगो लाग्ने हुँदा चित्त बुझ्दो जवाफ फर्काउनु आवेदकले सबैभन्दा ध्यान पुर्‍याउननुपर्ने पक्ष हो । तपाईलाई पर्यटन विषयका लागि कन्सुलरले प्रायः सोध्ने प्रश्नहरु यस प्रकार हुन्छन्–

तपाई अमेरिका किन जान चाहनुहुन्छ ?

किन तपाई यही बेला अमेरिका जान चाहनुहुन्छ ?

तपाई के काम गर्नुहुन्छ ?

तपाईले अमेरिका कति बस्ने योजना बनाउनुभएको छ ?

तपाई अमेरिकामा कहा बस्नुहुन्छ ?

तपाई अमेरिकामा कति समय बस्नुहुन्छ ? कहाँ कहाँ घुम्नुहुन्छ ?

तपाईलाई कस्ले बोलाएको छ ?

तपाईको भ्रमणको खर्च कस्ले बेहोर्छ ?

तपाईको भ्रमण खर्च कति लाग्न सक्छ ?

अमेरिकामा तपाईका नातेदार र साथीहरु हुनुहुन्छ ?

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ४९ बजे

आईपीएलमा कीर्तिमान बढाउँदै रोहित शर्मा : के के बने रेकर्ड ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर खेलमा गुजरात टाइटानलाई

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

कञ्चनपुर – दार्चुलाको मालिकार्जून गाउँपालिका-५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ १७ गते शनिबार। जेठ

आज २०८२ साल जेठ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ १७ गते शनिबार। जेठ