राष्ट्रपति भण्डारी र  प्रधानमन्त्री ओलीबीच भेटवार्ता  « Khabarhub

राष्ट्रपति भण्डारी र  प्रधानमन्त्री ओलीबीच भेटवार्ता 


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीबीच आइतबार साँझ छलफल भएको हो ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि प्रधानमन्त्री अ‍ोली वैशाख ११ गते राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । त्यसपछि पुनः प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपतिलाई भेटेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : १९ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन