कोरोना प्रभावित त्रियुगा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण « Khabarhub

कोरोना प्रभावित त्रियुगा नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण उदयपुर प्रभावित बनेको छ ।

कोरोना संक्रमण देखिएसँगै जिल्लावासी त्रासमा रहेका छन् ।

यसैबीच एक संस्थाले करिब दुई लाख बराबरको पीपीई लगातका स्वास्थ्य सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

प्रारम्भ नामक एक सांस्थाले स्वाथ्य सामग्री आज उदयपुरका सघीय साम्सद डा नारायण खड्का मार्फत त्रीयुगा नगरपालिका का प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

सो अवसर मा कलाकार हरिवंश आचार्य र आनी छोइङ डोल्मा समेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ४१ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ