नेपाल ल क्याम्पसमा कर्मचारी आवश्यक « Khabarhub

नेपाल ल क्याम्पसमा कर्मचारी आवश्यक


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


त्रिभुवन विश्वविद्यालय मातहतको नेपाल ल क्याम्पसले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गमा रहेको क्याम्पसले एक विज्ञापन प्रकाशित गरी करार र ठेक्का सेवामा गरी विभिन्न ६ पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि क्याम्पसको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : २९ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन