कोरोना भाइरस : इटालीमा २४ घण्टामा ३३३ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : इटालीमा २४ घण्टामा ३३३ को मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३३३ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा मृतकको संख्या २६ हजार ९७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७३९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ९९ हजार ४१४ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६६ हजार ६२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ५ हजार ८१३ जनामध्ये १ हजार ९५६ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ६ : ३२ बजे

‘सितारे जमिन पर’का विशेष क्षमता भएका कलाकारले भेटे शाहरुखलाई

काठमाडौं – बलिउड अभिनेता आमिर खानले विशेष क्षमता भएका व्यक्तिहरुलाई

केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना