बेलायतमा कोरोना भाइरसले २१ हजारको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसले २१ हजारको मृत्यु


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम १ लाख ५७ हजार १४९ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ३६० जनाको मृत्यु भएको छ भने अरु ४ हजार ३०९ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ५७ हजार नाघेको हो ।

सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १० : २७ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड