उत्तर कोरियाका नेता किमलाई केही दिनदेखि नदेखिएको अमेरिकी विदेशमन्त्री पोम्पेओको भनाई « Khabarhub

उत्तर कोरियाका नेता किमलाई केही दिनदेखि नदेखिएको अमेरिकी विदेशमन्त्री पोम्पेओको भनाई


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य अवस्थाबारे अनेकाखाले आकलन भइरहँदा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उनलाई केही दिनयता नदेखिएको जनाएका छन् ।

फक्स न्यूजसँग कुरा गर्दै पोम्पेओले पछिल्लो केही दिनयता किमलाई नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरका वास्ताविकताबारे नजिकबाट नियाली रहेको जनाएका छन् ।

उनले उत्तर कोरिया कोरोना भाइरसको महामारी वा भोकमरीबाट अति समस्याग्रस्त भएको हुन सक्ने समेत बताएका छन् ।

उत्तर कोरियाका नेता किम अप्रिल १२ यता कतै नदेखिएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्नखाले आकलन हुँदै आएका छन्।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : ०२ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा