रुसमा कोरोना भाइरसले ११ सयको मृत्यु, एकैदिन ७ हजारबढी संक्रमित | Khabarhub Khabarhub

रुसमा कोरोना भाइरसले ११ सयको मृत्यु, एकैदिन ७ हजारबढी संक्रमित


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या ११ सय ६९ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम १ लाख १४ हजार ४३१ जना संक्रमित भएका छन् ।

रुसमा एकैदिन ९६ जनाको मृत्यु भएको छ भने अरु ७ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १३ हजार २२० जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ४२ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ५४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक