अष्ट्रियामा कोरोनाका कारण ५९६ को मृत्यु | Khabarhub Khabarhub

अष्ट्रियामा कोरोनाका कारण ५९६ को मृत्यु


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अष्ट्रेलियामा केही दिन यता घट्दोक्रममा देखिएको छ ।

आइतबार बिहान समाचार तयार पार्दासम्म अष्ट्रेलियामा ज्यान गुमाउनेको संख्या ५९६ पुगेको छ । अष्ट्रेलियामा एकैदिन थप ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९६ पुगेको हो ।

अष्ट्रेलियामा एकैदिन २७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ५५८ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये १३ हजार १८० जना उपचारपछि निको भएका छन् ।

११४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ०२ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना