विराटनगर महानगरपालिका प्रमुख पराजुलीले गरे १० महिने बालकको उद्दार « Khabarhub

विराटनगर महानगरपालिका प्रमुख पराजुलीले गरे १० महिने बालकको उद्दार


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १० महिने बालकको उद्दार गरेका छन् ।
विगत केही महिना यता सडकमा १० महिने बालक काखमा च्यापेर माग्दै हिडेकी एक अशक्त महिलाको कामलाई बन्देल लगाउँदै बालकको उद्दार गरेका हुन् ।

ती महिलाले दश महिने दुधे बालकलाई प्रयोग गरी नगर क्षेत्रमा माग्ने काम गर्दै आएकी थिइन । उक्त काम बुधबार बन्देज गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, सिविन हेल्पलाइन र एसओएस बालग्राम इटहरीले उक्त दश महिने बालक सुमन मुखियाको उद्धार गरेपछि उनको शिक्षालगायत सम्पूर्ण जिम्मेवारी बालग्राम इटहरीले लिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ११ : ११ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक