नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना बिरामी « Khabarhub

नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना बिरामी


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीमा शनिबार राति जंगली च्याउ खाँदा एकै ७ जना बिरामी परेका छन् ।

उनीहरु मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका-४ सानो सिद्रे निवासी १८ वर्षीय पुरुषोत्तम भण्डारी, २३ वर्षीय सुनिता भण्डारी, ११ वर्षीया पुनम भण्डारी र १४ वर्षीय पविन रिजाल गम्भीर बिरामी छन् ।

बिरामी परेकाहरु एकै परिवारको रहेको विनयी त्रिवेणी-४ का वडाध्यक्ष गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

गम्भीर बिरामी भएकालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : १० बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र