प्रियंकाको मुस्कान (फोटो फिचर) | Khabarhub Khabarhub

प्रियंकाको मुस्कान (फोटो फिचर)


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –सरकारले देशभर गरेको लकडाउनका कारण सेलिब्रेटीको जीवन घरमै सीमित भएको छ । नायिका प्रियंका कार्की पनि यतिबेला फुर्सदमा छिन् ।

फुसर्दमा हुँदा कलाकारले आफ्नो शूटिङको समय सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।

गतवर्ष फागुनमा आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण उक्त महिना चर्चामा रहिन् । गतवर्ष उनले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । यद्यपि प्रियंकाको चर्चा भने भयो ।

प्रियंका इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहन्छिन् । आफ्नो सुन्दर मुस्कानले उनले फ्यानको मन जित्छिन् । प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने क्रम बढेको छ । हेरौं उनले शेयर गरेका केही तस्वीरः

 

 

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : ४५ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन