अब्राहम लिंकनका यी १० भनाइ जसले सफल हुन सहयोग गर्छ « Khabarhub

अब्राहम लिंकनका यी १० भनाइ जसले सफल हुन सहयोग गर्छ


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब्राहम लिंकनको जीवन सबैका लागि उपयोगी सावित भएको छ। उनले सफलता प्राप्त गर्न खेलेको भूमिका र गरेका संर्घष सबैका लागि प्रेरक छन् । उनले जीवनलाई सहज बनाउने केही कुरा भनेका छन् । जसले हामीलाई पनि सफल हुन सहयोग गर्छ ।

१. तपाईंले मलाई कुनै एउटा रुख ढाल्नको ६ घण्टा समय दिनुभयो भने म पहिलो चार घण्टाको समय बन्चरो उदाउनको लागि खर्च गर्नेछु ।

२. म जहिले पनि मेरी आमाका प्राथनाहरू सम्झन्छु जसले मलाई म बन्नमा सँधै सहयोग गरिरहन्छ ।

३. मेरो चिन्ता भनेको तपाईं असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।

४. तपाईंको घर आफैंमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।

५. अन्त्यमा यो गनिदैन कि तपाईंको जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।ु

३. मित्र त्यो हो जसको तपाईंको जस्तै समान शुरू हुन्छ ।

४. भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।

८. तपाईंले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधै मूर्ख बनाउन सक्नुहुन्न ।

९. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।

१०. लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : ३७ बजे

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका