सरकारी खाताको विवरण जेठदेखि नयाँ ढाँचामा पेश गर्न राष्ट्र बैंकको निर्देशन | Khabarhub Khabarhub

सरकारी खाताको विवरण जेठदेखि नयाँ ढाँचामा पेश गर्न राष्ट्र बैंकको निर्देशन


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पुर्ण वाणिज्य बैंकहरुलाई सरकारी खाताहरुको विवरण जेठ १ गतेदेखि नयाँ ढाँचामा पेश गर्न निर्देशन दिएको छ ।

बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि नयाँ ढाँचा बमोजिम राष्ट्र बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि राष्ट्र बैंककै तोकिएका कार्यालयहरुमा अनिवार्यरुपमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ५७ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत